Showing 9,061-9,070 of 12,407 items.
जेठ ३१, २०७६
‘काङ्ग्रेसबिना लोकतन्त्र र प्रेस स्वतन्त्रता ग्यारेन्टी हुँदैन’

इटहरीः नेपाली काङ्ग्रेसका नेताहरूले लोकतन्त्र र प्रेस स्वतन्त्रताका ग्यारेन्टी काङ्ग्रेसले मात्र गर्न सक्ने बताएका छन् । नेपाल प्रेस युनियन सुनसरी शाख ...

जेठ ३१, २०७६
बेलबारीका मेयर सुवेदीले दिने भए जनयुद्ध प्रतिष्ठानलाई ८ बिघा जग्गा

बेलबारीः बेलबारी नगरपालिकाका मेयर ज्ञानेन्द्र सुवेदीले एक सामाजिक संस्थालाई ८ बिघा जग्गा दिने घोषणा गरेका छन् । जनयुद्ध प्रतिष्ठान नेपाललाई उनले बेलबा ...

जेठ ३१, २०७६
योजना सङ्कलनमा सहभागी वडावासीले यस्तो दिए सुझाव

झापाः झापाको मेचीनगर नगरपालिका वडा नम्बर–४ का बासिन्दाले वडालाई प्रविधिमैत्री बनाउन सुझाव दिएका छन् । बिहीबार वडा कार्यालय बाहुनडाँगीमा आयोजित व ...

जेठ ३१, २०७६
भोजपुरका ६८ घर विपन्नलाई सोलार वितरण

भोजपुरः भोजपुरको सुदूर दक्षिण आमचोक गाउँपालिकाका ६८ विपन्न घरपरिवारलाई सोलार वितरण गरिएको छ । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र, जर्मन सहयोग नियोग र ...

जेठ ३०, २०७६
‘तालीमले बोल्न सक्ने बनायो’

धरानः धरान–१५ की लक्की राईलाई कुनै कार्यक्रममा स्टेजमा गएर बोल्न निकै मुस्किल पर्ने गथ्र्यो । उनी स्टेजमा गएर बोल्ने कार्यक्रम छन् भने सकभर तर्क ...

जेठ ३०, २०७६
जोगबनी नाका ठप्प, भन्सार र एजेन्ट र एसएसबीबीच किन भयो विवाद

विराटनगरः विराटनगर– १८ को बुधनगरमा निर्माणाधीन एकीकृत भन्सार जाँच चौकी (आईसीपी)को बाटो हुँदै नेपालबाट खाली गाडीलाई फर्काउने विषयमा विवाद भएपछि आ ...

जेठ ३०, २०७६
क्षमता विकासका लागि महिला समूहको सक्रियता आवश्यक

धरानः धरान उपमहानगरपालिकाको वडा नम्बर १५ का वडाध्यक्ष नरेशकुमार इवारमले महिलाहरूको क्षमता विकासका लागि महिला समूहहरूको सक्रियता आवश्यक हुने बताएका छन् ...

जेठ २९, २०७६
प्राकृतिक स्रोतको दोहन रोक्न प्रदेश सांसदको माग

उर्लाबारीः मोरङ क्षेत्र नं. १ का प्रदेश सांसदहरूले प्राकृतिक स्रोतको चरम उत्खनन र दोहन रोक्न माग गरेका छन । प्रदेशसभाको बुधबारको बैठकको शून्य समयमा ...

जेठ २९, २०७६
आरटीआरकेले निःशुल्क वेटर तथा वेट्रेस तालीम दिने

इटहरीः लक्षित समूहको सीप विकासमा पहुँच पु¥याई रोजगार तथा स्वरोजगार प्रदान गर्ने उद्देश्यले आरटीआरके इन्स्टिच्युट अफ होटल म्यानेजमेन्ट एण्ड टुरिजम ...

जेठ २९, २०७६
धरानको १७ नम्बर वडाले दियो टोल विकास संस्थालाई उद्घोषण तालीम

धरानः धरानको वडा नम्बर १७ ले आफ्नो वडाका टोल विकास संस्थाका महिलालाई उद्घोषण तालीम प्रदान गरेको छ । मङ्गलबार धरान उपमहनगरपालिकाको १७ नंं वडा कार्यालय ...