Showing 51-60 of 1,478 items.
चैत्र १३, २०८०
कांग्रेस र मारवाडी समुदायले एकसाथ होली मनाए

धरानः  देशभर विभिन्न संघसंस्था, पेशा, व्यवसायी र नागरिकहरुले आ–आप्mनै तरिकाले होली कार्यक्रमको आयोजना गरेर यस वर्षको होली पर्व मनाएका छन् । तर धर ...

चैत्र १३, २०८०
पर्यटन प्रवर्द्धनमा जुट्दै इलामका साहित्यकार

फिक्कलः  इलामका साहित्यकार जिल्लाको पर्यटन प्रवर्द्धनमा जुटेका छन् । इलाम पर्यटकीय जिल्ला भए पनि पछिल्लो समय सुनसान बन्दै गएपछि साहित्यको माध्यमब ...

चैत्र १३, २०८०
धार्मिक पर्यटनको आकर्षक गन्तव्य बन्दै तनहुँको छिम्केश्वरी

दमौलीः समुद्र सतहबाट दुई हजार एक सय ३४ मिटर उचाइमा अवस्थित तनहँुको छिम्केश्वरी मन्दिर क्रमशः धार्मिक पर्यटकीयस्थलका रूपमा विकास भइरहेको छ ।आँबुखैरेनी ...

चैत्र १३, २०८०
फेवा महोत्सवमा पोखरा आउने पर्यटकलाई १० देखि ५० प्रतिशत छुट

पोखराः नेपाली नयाँ वर्षको अवसरमा पोखरामा हुने फेवा नव बर्ष महोत्सव २०८१ मा पर्यटनको राजधानी पोखरामा आउने पर्यटकलाई १० देखि ५० प्रतिशत विशेष छुट सहितको ...

चैत्र १३, २०८०
वसन्त ऋतुमा हिमाल आरोहणका लागि अनुमति सुरु

काठमाडौँः पर्यटन विभागले वसन्त ऋतुको हिमाल आरोहणका लागि धमाधम आरोहण अनुमति दिन सुरु गरेको छ । यसवर्ष सर्वोच्च शिखर सगरमाथासहितका हिमाल आरोहणका लागि अन ...

चैत्र ९, २०८०
खुम्बुको पर्यटन जोगाउने भरियाहरू

सोलुखुम्बुः  टाउकोमा नाम्लोको सहाराले पिठ्यूँमा गह्रौँ ‘ब्याकप्याक’ बोकेका उनीहरू सगरमाथा आधार शिविरतर्फको उकालो लाग्दै थिए । हिमालको चिसो हावा च ...

चैत्र ७, २०८०
भक्तपुरमा महोत्सवको आयोजना

भक्तपुरः नयाँ वर्ष २०८१ सालको अवसरमा भक्तपुरमा ‘आठौँ भक्तपुर औद्योगिक, सांस्कृतिक, पर्यटन तथा व्यापार महोत्सव(२०७०र८१’ को आयोजना हुने भएको छ । औद्योगि ...

चैत्र ६, २०८०
चितवन राष्ट्रिय निकुञ्जबाट तीन भाले गैँडा स्थानान्तरण

चितवनः  चितवन राष्ट्रिय निकुञ्जको पश्चिम क्षेत्रबाट तीन वटा भाले गैँडा पूर्वी क्षेत्रमा स्थानान्तरण गरिएको छ । पश्चिममा गैँडाको सङ्ख्या बढी भएपछि ...

चैत्र ६, २०८०
इलामको पाथीभरामा आठ महिनामा एक करोड बढी भेटी सङ्कलन

फिक्कलः  इलामको रोङ गाउँपालिका ३ कुटीडाँडास्थित पाथीभरा मन्दिरमा आठ महिनामा एक करोड चार लाख ५९ हजार एक सय ६४ भेटी सङ्कलन भएको छ । चालु आर्थिक वर् ...

फाल्गुन ६, २०८०
संरक्षणको पर्खाइमा ताप्लेजुङको बाग्मा पोखरी

ताप्लेजुङः ताप्लेजुङको मिक्वाखोला गाउँपालिकामा रहेको पर्यटकीय सम्भावना बोकेको बाग्मा पोखरी ओझेलमा परेको छ । मिक्वाखोला गाउँपालिका ४ साँवामा रहेको बाग् ...