Showing 121-130 of 595 items.
माघ ३, २०७७
पालो दोश्रो मिस्टर एन्ड मिस रौनियार २०२१ को

इटहरीः कोरोनाको सँक्रमण कम भएपछि पछिल्लो समय विभिन्न अवार्ड तथा व्युटी पेजेन्टको चहल पहल बढेको छ । यसै क्रममा मिस्टर एन्ड मिस रौनियार–२०२१ सौन्द ...

माघ १, २०७७
ठकुरीको तिनपाने सार्वजनिक

इटहरीः गायक अविनाश ठकुरीको तिनपाने गीतको भिडियो सार्वजनिक भएको छ । संगीतकार मनोज चौलागाईको शब्द संगीत तथा एरेञ्ज रहेको यस गीतमा मरुभूमि नारायणको छाया ...

माघ १, २०७७
सुदीप बरालको निर्देशनमा दिलमा फोटो सार्वजनिक

इटहरीः छायाँकार सुदीप बराल निर्देशन यात्रामा पनि उत्तिकै अगाडि बढिरहेका छन् । उनले पछिल्लोपटक निर्देशन गरेका ‘दिलमा फोटा’े बोलको गीतको म् ...

पुष २८, २०७७
धरानको गोर्खा सिनेप्लेक्समा ‘एउटा यस्तो प्रेम कहानी’ को स्पेसल शो हुने

इटहरीः कोरोना महामारीले बन्द सिनेमा हल खुलेपनि कुनै नयाँ नेपाली फिल्म रिलिज नभई रहेको अवस्थामा एक्शन किङ्ग नायक शिव श्रेष्ठले निर्माण गरेको फिल्म &lsq ...

पुष २८, २०७७
गायिका शर्मिला श्रेष्ठको आवाजमा ‘सरल छ, सुगम छ’ सार्वजनिक

इटहरीः गायिका शर्मिला श्रेष्ठको आवाजमा रहेको ‘सरल छ, सुगम छ’ गीतको भिडियो सार्वजनिक भएको छ । गीतमा प्रभाकर पाण्डेको शब्द तथा संजय श्रेष्ठ ...

पुष २८, २०७७
पदम नेपाली र लायन किङ टंकुको मौलिक गीत कान्छु भनेर सार्वजनिक (भिडियोसहित)

इटहरीः गायक तथा सर्जक पदम नेपालीको शब्द र दीप्लव खातीको संगीतमा मौलिक गीत ‘कान्छु भनेर’ सार्वजनिक भएको छ । दमौलीको सुन्दर ठाउँ रामथुम्कीम ...

पुष २७, २०७७
आकाश र याङ्सुको अभिनयमा ‘मुनामदन–२’ (भिडियोसहित)

इटहरीः चर्चित अभिनेता आकाश श्रेष्ठ र याङ्सु श्रेष्ठको अभिनयमा रहेको ‘मुनामदन–२’ गीतको भिडियो सार्वजनिक भएको छ । सो गीतमा गायक जनक व ...

पुष २७, २०७७
गायक टेकेन्द्र रोकायाको ‘मिठो मिठो माया’ (भिडियोसहित)

इटहरीः गायक टेकेन्द्र रोकायाको आवाजमा रहेको ‘मिठो मिठो माया’ गीतको भिडियो क्रान्ति सुब्बा युटुबमार्फत् सार्वजनिक भएको छ । मायालु जोडी बीच ...

पुष २७, २०७७
कलाकर्मीहरुले यसरी सम्झिए राम धामीलाई

इटहरीः गएराति सुनसरीको धरानस्थित बीपी कोइराल स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा निधन भएका इटहरी निवासी संगीतज्ञ राम धामीको आज अन्त्यष्टि गर ...

पुष २६, २०७७
अम्बिका गुरुङको शब्दमा ‘दीप भई बलिरहुँ’ सार्वजनिक

इटहरीः अम्बिका गुरुङको शब्दमा ‘दीप भई बलिरहँु’ बोलको गीत सार्वजनिक भएको छ । सार्वजनिक गीतमा कृष्ण काफ्लेको स्वर तथा पुरुषोत्तम न्यौपानेको ...