Showing 791-800 of 1,125 items.
चैत ९, २०७५
उपविजेता नेपाली टीमलार्इ जनही एक लाख दिने एन्फाकाे निर्णय

विराटनगरः भारतसँग ३ १ काे गाेल अन्तर खेल्दै उपविजेतामा चित्त बुझाउन सफल नेपाली महिला फुटवबल टीमका खेलाडीलार्इ जनही एक लाख पुरस्कार दिने अखिल नेपाल फुट ...

चैत ९, २०७५
नेपाली समर्थकः देश हार्दा पनि दर्शकले साथ दिइरहे

विराटनगरः हिजो साफ महिला च्याम्पियनसीपको पाचौं फाइनल खेल थियो विराटनगरमा । नेपाल र भारत बीच फाइनल भने चौथो पटक थियो । ७ हजार ५ सय दर्शक अट्ने शहीद रं ...

चैत ८, २०७५
भारतले थप्यो थप २ गोल

विराटनगरः विराटनगरमा जारी पाँचौं साफ महिला फुटबल प्रतियोगितामा भारतले आफ्नो अग्रता बढाउँदै लगेको छ । खेलको दोस्रो हाफको १८ औं मिनेटमा भारतकी जर्सी नम ...

चैत ८, २०७५
महिला साफ फुटबल जारीः नेपाल र भारतको १–१ गोल

विराटनगरः फाइनल पुगुञ्जेल कुनै गोल नखाएका नेपाल र भारतले अहिलेसम्म १–१ गोल गरेका छन् । प्रतियोगिताको पहिलो हाफको २६ औं मिनेटमा भारतले पहिलो गोल ...

चैत ८, २०७५
नेपाल र भारतको टिम लाइनअप सार्वजनिक, को को परे ?

विराटनगरः पाँचौँ साफ च्याम्पियनसिपको फाइनल खेलका लागि दुवै टिमको प्लेईङ सेट सार्वजनिक भएको छ । मुख्य प्रशिक्षक हरि खड्काले नेपाललाई ४–४&nda ...

चैत ८, २०७५
मुख्यमन्त्रीको उद्घोषः साफ च्याम्पियनसीपमा नेपाली टोली विजेता भए २ लाख र उपविजेता भए १ लाख नगद पुरस्कार

इटहरीः पाँचौं साफ महिला च्याम्पियनसीपमा सहभागी खेलाडीको मनोबल उच्च बनाउन प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले पुरस्कारको घोषणा गरेका छन् । नेपाल ...

चैत ८, २०७५
बैशाखमा राष्ट्रिय खेलकुद प्रतियोगिता हुने

झापाः युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अगामी वैशाखमा हुने बताएका छन् । झापाको भद्रपुरस्थित मेची रङ्गशा ...

चैत ७, २०७५
फागु मनाउन बृद्धाश्रम पुग्यो नेपाल महिला फुटबल टोली, भने– ‘आमा आशीर्वाद दिनुहोस्’

विराटनगरः नेपाली महिला फुटबल टोली फागु मनाउन विराटनगरस्थित विराटेश्वर वृदाश्रम पुगेको छ । एन्फा पदाधिकारीसहित नेपाली टिमका खेलाडीले वृदाश्रममा रहेका ब ...

चैत ७, २०७५
भाेलि इतिहास बनाउँछाैँः हरि खड्का

विराटनगरः नेपाली महिला फुटवल टाेलीका मुख्य प्रशिक्षक हरि खड्काले भाेलीकाे हाम्राे दिन भएकाे बताएका छन् । पाँचाै महिला साफ च्याम्पेनसीपकाे फाइनल तयारीब ...

चैत ६, २०७५
नेपाल फाइनलमा

विराटनगरः श्रीलंकालाइ फराकिलाे गाेल अन्तरले हराउँदै नेपाली महिला फुटवल टीम पाँचाै साफमा फाइनलमा प्रवेश गरेकाे छ । पहिलाे हाफमा एक गाेल गरेकाे नेपाली ट ...