Showing 411-420 of 1,121 items.
भदौ २९, २०७९
नवौँ राष्ट्र्रिय खेलकुद प्रतियोगिताको लागि प्रदेश १ को छनौट प्रतियोगिता भव्य उद्घाटन

इटहरीः नवौँ राष्ट्रि«य खेलकुद प्रतियोगितामा सहभागिता जनाउन प्रदेश नम्बर १ ले आफ्नो छनौट प्रतियोगिताको मंगलबार भव्य उद्घाटन गरेको छ । प्रदेशक ...

भदौ २९, २०७९
महिला फुटबलको उद्घाटन सत्रको खेलमा ताप्लेजुङ्ग र संखुवासभाको जित

इटहरीः नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि प्रदेश नम्बर १ को महिला फुटबल छनौट प्रतियोगिताको मंगलबार भएको खेलमा ताप्लेजुङ्ग र संखुवासभाले जित हासि ...

भदौ २९, २०७९
१० किलोमिटर दौडमा भोजपुरकी छेन्विमाया राई र सुनसरीका प्रशान्त तामाङ्ग प्रथम

इटहरीः प्रदेश नम्बर १ को नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि भएको प्रदेश छनौट प्रतियोगितामा एथेलेटिक्सको १० किलोमिटर दौडतर्फ भोजपुरकी छेन्विमाया ...

भदौ २७, २०७९
नवौँ राष्ट्र्रिय खेलकुदका लागि प्रदेश १ को छनौट बुधबारबाट सुरु हुँदै, इटहरीमा भव्य उद्घाटन हुने

इटहरीः आगामी असोज २८ गतेदेखि कार्तिक ३ गतेसम्म गण्डकी प्रदेशमा आयोजना हुने नवौँ राष्ट्र्रिय खेलकुद प्रतियोगिताको लागि प्रदेश नम्बर १ को प्रदेश छनौट प् ...

भदौ २७, २०७९
प्रदेश १ छनौट प्रतियोगिताका लागि धरान रंगशालाको कभर्डहल मर्मतसम्भार हुँदै

धरानः यही असोज २८ गतदेखि पोखरामा हुन लागेको ९ औँ राष्ट्र्रिय खेलकुद प्रतियोगिताका लागि प्रदेश १ खेलाडी छनौट प्रतियोगितास्थल धरान रंगशालाको कभर्डहल&nbs ...

भदौ २७, २०७९
अफताब र प्रिन्सलाई स्वर्ण

काठमाडौँः बागमती प्रदेशका अफताब अली र बागमतीकै प्रिन्स देउला चौथो आईएफकेके राष्ट्रव्यापी पुरुष÷महिला तौलसमूह फुल कन्ट्याक्ट कराते प्रतियोगितामा पहिलो ...

भदौ २७, २०७९
कभर्ड हल निर्माण गर्ने भलिबल संघको प्रतिबद्धता

काठमाडौँः राष्ट्र्रिय खेलकुद परिषदका सदस्यसचिव टंकलाल घिसिङले नेपाल भलिबल संघका नवनिर्वाचित अध्यक्ष जितेन्द्रबहादुर चन्दसहित सबै पदाधिकारीहरुलाई बधाइ ...

भदौ २६, २०७९
नेपाली राष्ट्र्रिय फुटबल टोलीका प्रशिक्षक अव्दुल्लाह अलमुताइरीद्वारा राजीनामा

इटहरीः नेपाली राष्ट्रि«य फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले राजीनामा दिएका छन् ।अलमुताइरीले आइतबार सामाजिक सञ्जाल फेसबुकमार्फत् राजीन ...

भदौ २६, २०७९
अफताब र प्रिन्सलाई स्वर्ण

काठमाडौंः बागमती प्रदेशका अफताब अली र बागमतीकै प्रिन्स देउला चौथो आईएफकेके राष्ट्रव्यापी पुरुष÷महिला तौलसमूह फुल कन्ट्याक्ट कराते प्रतियोगितामा पहिलो ...

भदौ २५, २०७९
धरान स्नुकर च्याम्पियनमा १६ खेल सकियो

धरानः धरान ५ सिरान देउरालीमा रहेको युनिक पुल हाउस एण्ड खाजा घरको आयोजनामा आयोजित युनिक पुल हाउस धरान स्नुकर च्याम्पियनको तेस्रो दिन १६ आँै खेल सकिएको ...