Showing 1,071-1,080 of 1,125 items.
असोज २८, २०७५
भलिबलको फाइनलको उपाधि बाँडियो, शिल्डको लागि गोलाप्रथा

इटहरीः इटहरीमा सञ्चालित प्रदेशस्तरीय खुला पुरुष भलिबल प्रतियोगिताको उपाधी रकम दुवै टिमलाई बराबरी बाँडिएको छ । शिल्ड भने गोलाप्रथाद्वारा एउटा टिमलाई दि ...

असोज २५, २०७५
मेयरकप विजेता खेलाडीलाई सम्मान

बेलबारीः बेलबारी नगपालिका वडा नम्बर १ ले मेयर कप फुटबलका विजेता खेलाडीहरूलाई सम्मान गरेको छ । बेलबारी नगरपालिकामा एक कार्यक्रमको आयोजना गरी ३० जना खे ...

असोज २५, २०७५
लालभित्ती ढल्के जोवन फुटबल प्रतियोगिताको उपाधी एभरेष्ट भेट्रानलाई

  बेलबारीः बेलबारीमा जारी लालभित्ती ढल्के जोवन फुटबल प्रतियोगिताको उपाधी एभरेष्ट भेट्रान क्लब बेलबारीले हात पारेको छ ।दशैंको अवसर पारेर नरेन्द्र ...

असोज २४, २०७५
सङ्खुवासभामा अभ्यासकै भरमा ब्याडमिन्टन, त्रिपाल बेरेर बनाइन्छ कभर्ड हल

सङ्खुवासभाः जिल्लामा केही दिन अघि एक खुल्ला ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भयो । प्रतियोगितमा सङ्खुवासभा, भोजपुर, मोरङ लगायत २८ वटा टिमको सहभागिता रह ...

असोज २३, २०७५
सांसद कुसुम श्रेष्ठको प्रस्तावः अन्तर्राष्ट्रिय पदकधारी खेलाडीलाई पेन्सन दिऔँ

इटहरीः प्रदेश सांसद कुसुम श्रेष्ठले अन्तर्राष्ट्रिय पदकधारी खेलाडीहरूलाई पेन्सन दिनुपर्ने बताएकी छिन् । उनले यो कुरा प्रदेश सरकारको पूर्ण बजेट अग ...

असोज १८, २०७५
जिल्ला स्तरीय फुटबल प्रतियोगिता सम्पन्न

धरानः १० औ मनमोहन स्मृति अन्तर विद्यालय फुटबल प्रतियोगिता सम्पन्न भएको छ । भदौ ३१ गते शुरु भएको प्रतियोगिता असोज १४ गते एन्फा टेक्निकल सेन्टरमा सम्पन् ...

असोज १७, २०७५
खुल्ला ब्याडमिन्टनको उपाधि भोजपुरलाई

संखुवासभा: जिल्ला व्याडमिन्टन संघ संखुवासभाको आयोजनामा भएको चौथो नर वहादुर विष्णुमाया स्मृति खुल्ला पुरुष डबल व्याडमिन्टन प्रतियोगिताको उपाधी भोजपुरले ...

असोज १३, २०७५
विश्व मुटु दिवसको अवसर पारी दुहबीमा मिनी म्याराथन

दुहबीः विश्व मुटु दिवसको अवसर पारी दुहबी जेसीजले गरेको ‘स्वस्थ मुटुका लागि दौड’ नामक खुला मिनी म्याराथन प्रतियोगितामा शेरबहादुर राई पहिलो ...

असोज १२, २०७५
इटहरीमा टि–२० क्रिकेट प्रतियोगिता हुँदै

इटहरीः इटहरीमा टि–२० क्रिकेट प्रतियोगिता हुने भएको छ । असोज २४ गतेदेखि कात्तिक १ गतेसम्म हुने क्रिकेट प्रतियोगिता सेभ ह्युमेन एन्ड ह्युमानिटीले ...

असोज १२, २०७५
इटहरीमा प्रदेशस्तरीय भलिबल प्रतियोगिता हुने

इटहरीः प्रगति समाज सेवा क्लब इटहरीले प्रत्येक वर्ष आयोजना गर्दै आएको प्रदेश स्तरीय खुला पुरुष भलिबल प्रतियोगिता यस वर्ष असोज २५ गतेदेखि हुने भएको छ । ...